पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।
 

५ बर्ष अगाडि

प्रतिक्रिया