नारायणी डेभलपमेन्ट बैंकको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं – मंगलबार नारायणी डेभलपमेन्ट बैंकको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो । 

सोमबार उक्त कम्पनीको शेयर मुल्य ३३० रहेको थियो । आज त्यो ३३ अंकले बढेर ३३६ रुपैयाँ पुगेको  छ । आज ३३६ रुपैयाँमा उक्त कम्पनीको शेयर कारोबार खुल्ला भएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर किन्न चाहने खरिदकर्ताको चाप छ । तर, बिक्री गर्ने अझै कोही आएका छैनन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया