लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश दिने

५ बर्ष अगाडि

लुम्बिनी विकास बैंकले यस वर्षका लागी लाभांश घोषणा गरेको छ  । 

मंगलबार बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो  । 

बैंकले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि  र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ।  

५ बर्ष अगाडि

प्रतिक्रिया