काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय १४ पुगेको छ।
प्रतिक्रिया