यस्तो छ मुत्तिनाथ विकास बैंकको यसपालिको लाभांश

५ बर्ष अगाडि

काठमाडौं – मुतिmनाथ विकास बैंकले आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषण गरेको छ ।  कम्पनीले गत आवको नाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको १५.५१ प्रतिशत लाभांश दिने भएको हो । 
आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकले ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंक र बार्षिक साधारण सभाले स्विकृति गरेपछि शेयरधनीले प्राप्त गर्ने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया