मञ्जुश्री फाइनान्सले. लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ ।
फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले २३।५० प्रतिशत लाभांश दिने भएको हो ।
कम्पनीले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजन ५।५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।
प्रतिक्रिया