प्रभु बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश बितरण गर्ने घोषणा गरेको छ ।
बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।
को बैठकले शेयरधनीलाई १० प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको हो ।
बैंकले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी साधारण सभाले अनुमोदन गरे पछि मात्र लगानीकर्ताले पाउने छन् ।
प्रतिक्रिया