पछिल्लो २४ घण्टामा थप १७ जना  संक्रमितको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया