नेकपा स्थायी कमिटी बैठक अवको केही बेरमा

५ बर्ष अगाडि

काठमाडौं – नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको अवको केही बेरमा अर्थात् १ बजे सुरु हुने भएको छ ।  आज १ बजे धुम्बाराही स्थित पार्टी कार्यलयमा स्थायी कमिटीको बैठक हुन लागेको हो । 
नेकपाको हिजो बसेको सचिवालय बैठकले आज १ बजे स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार नै बैठक  गर्न लागिएको हो । 
उक्त बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया