काठमाडौँ उपत्यकामा शुक्रबार थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ४४०, भक्तपुरका ४१ तथा ललितपुरका १२५ जनामा संक्रमण पुष्टि भएको हो।
हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित छन्। गत चौबीस घन्टामा ८ हजार ३१ पीसीआर परीक्षण गरिएको छ।
प्रतिक्रिया