काठमाडौं – कुमारी बैंक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैंकको१०.८५ प्रतिशत बोसन शेयर सुचिकृत भएपछि नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
नेप्सले कम्पनीको नयाँ शेयर मुल्य रु. २७३ रुपैयाँ तोकेको छ । यस अघि कम्पनीको शेयर मुल्य ३०३ रुपैयाँ रहेको थियो ।
।
प्रतिक्रिया