काठमाडौं – रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोसन शेयर सुचिकृत भएपछि नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
नेप्सले कम्पनीको नयाँ शेयर मुल्य रु. १६८ तोकेको छ । यस अघि कम्पनीको शेयर मुल्य १७६ रुपैयाँ रहेको थिया
।
प्रतिक्रिया