६०० रुपैयाँले बढ्यो साल्ट ट्रेडिङको शेयर मुल्य

५ बर्ष अगाडि

काठमाडौं – साल्ट ट्रेडिङ कप्रोरेशनको शेयर मुल्यमा आज सकरात्मक सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको हो । 
हिजो उक्त कम्पनीको शेयर मुल्य ६००० रुपैयाँ रहेको थियो । आज त्यो ६०० रुपैयाँले बढेर ६ हजार ६०० रुपैयाँ पुगेको छ । 
नेप्सेका अनुसार आज उक्त कम्पनीको शेयर कारोबार ६ हजार ३०० रुपैयाँमा खुलेको थियो । 
नेप्सेको मार्केट डेप्थ अनुसार उक्त कम्पनीको शेयर खरिद गर्न चाहानेको सख्या उच्च छ । तर, बिक्री गर्न चाहाने न्यून रहेका छन् । आज यस कम्पनीको शेयर मुल्यमा मात्र सकरात्मक सर्किट लागेको छ । यस बाहेक अन्य कम्पनीको शेयर कारोबार पनि सकरात्मक सर्किट लेभलमा भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया