भोली बाँडफाँड हुँदै युनाइटेड इदी मर्दीको आईपिओ

५ बर्ष अगाडि

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडको आइपीओ १४ गते  बाँडफाँड हुने भएको छ। 

बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको कम्पनीले मङ्सिर ३ गतेदेखि आइपीओ बिक्रि खुला गरेको थियो ।

भोली क्यापिटलको कार्यलयमा आइतबार दिउँसो ४ बजे युनाइटेड इदी मर्दीको आइपीओ बाँडफाँड हुनेछ।

कम्पनीले सर्बसाधारणको निष्काशन गरेको  ८ लाख १२ हजार ७ सय ३६ कित्ता शेयरका लागि ५ लाख ४२ हजार २ सय ६३ आवेदकबाट ९४ लाख करोड ९८ हजार ४०० कित्ताको लागि आवेदन परेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया