पिपुल्स पावर लिमिटेड कम्पनीले प्राथमिक शेयर (आईपीओ) निषकाशन गर्ने भएको छ ।
कम्पनीले आफ्नो कुल लगानीको ३० प्रतिशत बराबरको आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि उक्त शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्थाव कम्पनीको गत भदौ २७ गते सम्पन्न साधारण सभाले पारित गरेको हो ।
कम्पनीले शेयर निष्काशनको लागि कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लाई नियुक्त गर्नेछ ।
प्रतिक्रिया