अरुण कावेली पावरले लगानिकर्ताहरुलाई वितरण गर्ने लागेको बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा समायोजन भएको छ।
लाभांशका लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य सायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।
नेप्सेले कम्पनीको ५.७१ प्रतिशत बोनसमा मुल्य समायोजन गरी प्रतिकित्ता २५४ रुपैयाँ कायम गरेको छ।
लाभांश पारित गर्न कम्पनीले मंसिर २२ गते सा स्धारणसभा आह्वान गरेको छ।
प्रतिक्रिया