आज सम्म कायम शेयरधनीले मात्र अरुण कावेलीको लाभांश पाउने

५ बर्ष अगाडि

आज सम्म कायम शेयरधनीले मात्र अरुण  अरुण कावेलीको लाभांश पाउने भएका छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ देखि मङ्सिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउँन सक्ने भएका हुन् ।

यस अघि कम्पनीले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट ५/७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०/२९ प्रतिशत नगद लाभांश गरि कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव गर्न कम्पनीले मङ्सिर २२ गते साधारणसभा आह्वान गरेको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया