नेप्सेमा सिटिजन्स बैंकको शेयर मूल्य समायोजन

५ बर्ष अगाडि

सिटिजन्स बैंकको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर मूल्य समायोजन भएको छ  । 

यस अघि बैंकले आफ्ना लगानिकर्ताहरुलाई वितरण गर्ने भनेको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । 

बैंकले साधारणसभा र लाभांश बितरणको लागि आज मङ्सिर ११ गते बुक क्लोज गरे संगै मूल्य समायोजन भएको हो  । 

उक्त समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २३२ कायम भएको छ  । 

 बैंकले साधारणसभा र लाभांश बितरणको लागि आज मङ्सिर ११ गते बुक क्लोज गरे संगै मूल्य समायोजन भएको हो  ।

५ बर्ष अगाडि

प्रतिक्रिया