लाइफ इन्स्योरेन्स कर्पोरेशनले १० प्रतिशत बोनस दिने

५ बर्ष अगाडि

लाइफ इन्स्योरेन्स कर्पोरेशनले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । 

कम्पनीको सञ्चालक समितिको बैठक आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट म्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त बोनस बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताहरुले पाउनेछन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया