सिभिल लघुवित्तको शत प्रतिशत शेयर नेप्सेमा सुचिकृत

५ बर्ष अगाडि

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिभिल लघुवित्तको शेयर सुचिकृत भएको छ । 

सिभिल लघुवित्तको शत प्रतिशतले हुन आउने ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

उक्त शेयर सुचिकृत पश्चात लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया