महुली र नव किरणको एकिकृत कारोबार मङ्सिर ८ बाट

५ बर्ष अगाडि

मर्जरमा गएका महुली लघुवित्त र नव किरण लघुवित्तको एकिकृत कारोबार मङ्सिर ८ गतेबाट  सुरु हुने भएको छ  । 

मर्ज भएपछि यी दुई संस्था महुली लघुवित्तको नामबाट कारोबार गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट लाइन्सेस पाएको एक महिना पनि नपुग्दै नव किरण लघुवित्तले मर्जर सम्झौता गरेको थियो ।  

एकिकृत कारोबार हुने भएसंगै मङ्सिर ७ गते दुवै संस्थाले दिने सेवा बन्द हुने जनाईएको छ ।   

५ बर्ष अगाडि

प्रतिक्रिया