ट्रकको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयले ट्रकमा आगजनी

७ बर्ष अगाडि

चितवन– पूर्वी चितवनको खैरहनी नगरपालिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।
भण्डाराबाट नारायणगढ तर्फ जादै गरेको ना.३.प९८६१ नम्बर ट्रकले नम्बर नखुलेको मोटरसाइकललाई महिलालाई ठक्कर दिएको  हो । ट्रकको ठक्रबाट मोटरसाइकलमा सवार सोहन महतोको मृत्यु भएको हो । अर्का एक जना महिला गम्भिर घाइते भएकी छन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया