आजको विनिमयदर, डलरको मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि अमेरिकी डलरको बिक्री मुल्य ११९ रुपैयाँ ४५ पैसा तोकेको छ । डलरको खरिददर भने ११८ रुपैयाँ ८५ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकका मुद्राको सटहीदर यस प्रकार छः

५ बर्ष अगाडि

प्रतिक्रिया