तिहार विदा पछि आजबाट खुल्दै शेयर बजार

५ बर्ष अगाडि

तिहारमा बन्द भएको शेयरबजार आजबाट पुन स् खुल्न लागेको छ ।

यस अघि कात्तिक २७ गते बिहिबार अन्तिम कारोबार भएको शेयरबजार आज मंसिर ३ गतेबाट पुन खुल्न लागेको हो ।

यस अघिका वर्षहरुको तिहारमा भाईटिकाको भोलिपल्टबाटै बजार खुले पनि यसपाली भने भाईटिकाको भोलिपल्ट पनि सार्वजनीक विदा रहेकाले आजबाट बजार खुल्नेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया