आजको विनिमयदर, कुन मुद्राको सटही कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११९ रुपैयाँ ६७ पैसा तोकेको छ । डलरको खरिददर भने ११९ रुपैयाँ ०७ पैसा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरि अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

५ बर्ष अगाडि

प्रतिक्रिया