सिटी एक्सप्रेस फाइनान्सका सीईओको राजीनामा स्वीकृत

५ बर्ष अगाडि

काठमाडौं – सिटी एक्सप्रेस फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेको राजीनाम स्वीकृति भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृती गरेको हो । 
उनको राजीनामा आगामी मंसिर २ गतेबाट लागू हुने छ । साथै, सञ्चालक समितिको सोही बैठकले नायव प्रवन्धक जुद्ध बहादुर जिसीलाई निमित्त सीईओ नियुक्ती गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया