काठमाडौं – एनआईसी एसिया बैंकको २३ औं बार्षिक साधारण सभा आगामी मंसिर २१ गते हुने भएको छ । बैंकको सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
सो दिन ९ बजे कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा हुने बैंकको भनाइ छ । साथै, साधारण सभा प्रयोजनका लागि मंसिर १० गतेदेखि मंसिर २१ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द गर्ने बैंकले जानकारी दिएको थियो ।
प्रतिक्रिया