आजको विनिमयदर, कुन मुद्राको नेपाली मुल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य ११८.९२ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर भने ११८.३२ रुपैयाँ कायम गरिएको छ । 
यसैगरि अन्य मुलुकका मुद्राको विनिमयदर यस प्रकार छः

५ बर्ष अगाडि

प्रतिक्रिया