काठमाडौँ , देशभर पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ।
नेपालमा सोमबारमात्रै थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया