गुराँस लघुवित्तले गत आवको मुनाफाबाट लाभांश नदिने

५ बर्ष अगाडि

काठमाडौं – गुराँस लघुवित्तले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिबो बैठकले गत आवको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । 
यस्तो छ कम्पनीको सुचना 

५ बर्ष अगाडि

प्रतिक्रिया