काठमाडौं – साताको पहिलो दिन अर्थात् आइतबार सुनको मुल्य बढेको छ । गत साता शुक्रबार पनि सुनको मुल्य तोलामा १००० ले बढेको थियो । आज पनि सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
शुक्रबार सुनको मुल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो । आज त्यो ५०० ले बढेर ९७ हजार ७०० पुगेको छ । यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार २०० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । शुक्रबार सुनको मुल्य १२५५ रुपैयाँ थियो । आज त्यो बढेर १२७५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया