फर्स्ट माइक्रोफाइनान्सको बुक क्लोज कहिले ?

५ बर्ष अगाडि

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्सको २२ औं साधारण सभाका लागि मंसिर ५ गते शेयरधनी किताव बन्द हुने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । 
कम्पनीको ११ औं साधारण सभा मंसिर १८ गते हुदैं छ । त्यसको प्रयोजनको लागि मंसिर ५ गते बुक क्लोज गर्न लागिएको हो । त्यो अनुसार आगामी मंसिर ४ गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा सहभागी हुन पाउनेछन् ।


५ बर्ष अगाडि

प्रतिक्रिया