मल्टीपर्पस फिनांसको २२ औं साधारण सभा मंसिर १९ गते

५ बर्ष अगाडि

काठमाडौं – मल्टीपर्पस फिनांस कम्पनीले २२ औं बार्षिक साधारण सभा मंसिर १९ गते हुने भएको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १९ गते भएको बैठकले यस्तो निर्णय गरेको हो । 
सो दिन कम्पनीको केन्द्रीय कार्यलय सप्तरीमा ११ बजे साधारण सभा हुने बताइएको छ । 
सभामा आव २०७५÷७६ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गरिने छ  यी लगायत अन्य बिषयमा पनि छलफल गरिने बताइएको छ  

५ बर्ष अगाडि

प्रतिक्रिया