एकै दिनमा एक हजारले बढ्यो सुनको मुल्य, तोलको कति ?

५ बर्ष अगाडि

काठमाडौं – शुक्रबारको सुनको मुल्य ह्वात्तै बढेको छ । आज सुनको तोलामा १००० हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 
हिजो सुनको मुल्य ९६ हजार २०० रुपैयाँ थियो, आज त्यो बढेर ९७ हजार २०० पुगेको हो । यस्तै, आज तेजावी सुनको मुल्य ९६ हजार ७०० रहेको छ । 
यस्तै, चाँदीको मुल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य १२१० रुपैयाँ रहेको थियो, आज त्यो बढेर १२५५ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया