काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहिबार थप १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ९१ भक्तपुरका १ सय ४७ तथा ललितपुरका १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया