एभरेष्ट बैंकद्वारा लाभांश घोषणाः कति छ बोनस शेयर ?

५ बर्ष अगाडि

काठमाडौं  - एभरेष्ट बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकरले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर दिने घोषया गरेको छ । साथै, बोनस शेयरमा लाग्ने कर सहित ५.५३ प्रतिशत नगद लाभांश दिने  बैंकको घोषणा छ । जसअनुसार बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने देखिन्छ । 


बुधबार बसेको सञ्चालक समितिको बैठकले सो बराबरको  लाभांश दिने घोषणा गरेको हो । अब यो राष्ट्र बैंक र साधारण सभाले पातिर गरेपछि शेयरधनीले पाउने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया