मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफम शेयरधनीहरुलाई बोनस शेयर प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले १६.९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९१६ प्रतिशत जगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
प्रतिक्रिया