बुधबार उपत्यकामा १ हजार ८७८ जनामा संक्रमण पुष्टि

५ बर्ष अगाडि

काठमाडौँ । काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ८७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५७०, भक्तपुरका ११९ तथा ललितपुरका १८९ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ कोरोना संक्रमित थपिएका छन्।


 

५ बर्ष अगाडि

प्रतिक्रिया