सुर्या लाइफका सीईओले दिए राजीनामा

५ बर्ष अगाडि

काठमाडौं – सूर्या लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शिवनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल नसकिदैं पदबाट राजीनामा दिएका हुन् । 
उनको ४ बर्षे कार्यकाल सकिन २ महिना बाँकी थियो । उनले गत कात्तिक १७ गते पदबाट राजीनाम दिएका हुन् । 
उनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनाम दिएको बताइएको छ । कोरोनाको महामारीमा धेरै काम गर्न नसक्ने बताउँदै उनले राजीदिएको बताइएको छ ।  उनी जीवन बीमक संघको अध्यक्ष पनि हुन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया