कारोबार खुलेको केही मिनेटमै बिशाल बजार कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं – बुधबार शेयर कारोबार खुलेको केही मिनेटमा नै बिशाल बजार कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । हिजो सकरात्मक सर्किट लेभल बढेको उक्त कम्पनीको शेयर मुल्य आज १० प्रतिशतले नै बढेको हो । 
हिजो उक्त कम्पनीको शेयर मुल्य १३४१ रुपैयाँ थियो । आज त्यो २३३ अंकले बढेर २५७४ विन्दुमा पुगेको छ । आज २४५८ रुपैयाँबाट उक्त कम्पनीको शेयर कारोबार खुलेको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्नेलगानी कर्ता कोही देखिएका छैनन् । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया