राजधानीबाट ७ वर्षीय  बालक अपहरणमा

७ बर्ष अगाडि

काठमाडौ– राजधानीबाट एक बालक अपहरणमा परेका छन् ।  काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालयमा नजिकैबाट ७ वर्षीय  बालक अपहरण परेका हुन् । 

 महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती ट्याक्सीमा बालकलाई हालेर लगेको जानकारी आएको बताए । स्थानीय किराना पसल सञ्चालकले सो दृश्य देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले बालकलाई सकुशल अपहरणमुक्त गर्न अपरेश तीब्र पारेको जनाइएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया