एकैदिनमा २० जना संक्रमितको मृत्यु , मृतकको संख्या एक हजार नाघ्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसंगैं देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर १ हजार ४ जनाको कोरोनाबाट मृत्यु भएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया