काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री मुल्य ११९.३९ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिद मुल्य भने रु. ११८.७९ कायम गरिएको छ ।
राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको यस्तो मुल्य निर्धारण गरेको हो ।
यस्तै, अन्य मुद्राको विनिमयदर यस प्रकार छः
प्रतिक्रिया