नेपाल पुनर्बीमा कम्पनीले आफ्नो लोगो र छाप परिवर्तन गरेको छ ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरी नयाँ नक्सा जारी गरेपछि कम्पनीले सोहि अनुसारको नयाँ लोगो प्रयोग गर्न लागेको हो ।
त्यस्तै कम्पनीले आफ्नो छाप पनि परिवर्तन गरि अब लोगो र छाप एउटै प्रयोग गर्ने भएको छ ।
प्रतिक्रिया