काठमाडौँ उपत्यकामा बुधबार थप ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६९६, ललितपुरका ११८ तथा भक्तपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिक्रिया