समिट लघुवित्तको शेयर कारोबार फुकुवा

५ बर्ष अगाडि

काठमाडौं – समिट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा भएको छ । नेपला स्टक एक्सचेन्जले आज एक सुचना जारी गर्दै उक्त कम्पनीको थप शेयर सुचीकरणसँगै शेयर कारोबार पनि फुकुवा भएको जानकारी दिएको हो ।
सजिलो लघुवित्त र समिट लघुवित्त एक आपसमा मर्जर प्रक्रियामा अगाडि बढेपछि उक्त कम्पनीको शेयर कारोबार रोकिएको थियो । अहिले मर्जर प्रक्रिया सकिएपछि  कारोबार फुकुवा भएको हो । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया