जनरल इन्स्योरेन्सको आज पनि सकरात्मक सर्किट लेभलमा कारोबार, बिक्रीकर्ता अझै देखिएनन

५ बर्ष अगाडि

काठमाडौं – गत हप्तादेखि नियमित कारोबारमा आएको जनरल इन्स्योरेन्सको शेयर मुल्य बढ्ने क्रममा जारी रहेको छ । सोही क्रममा आज पनि उक्त कम्पनीको शेयर कारोबार सकरात्मक सर्किट लेभलमा भएको छ । 
यो समाचार तयार पार्दासम्म उक्त कम्पनीको शेयर मुल्य ९.९० प्रतिशतले बढेको छ । 
हिजो यो कम्पनीको शेयर मुल्य रु. ४०४ रहेको थियो । त्यो आज ४० अंकले बढेर ४४४ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मार्केट डेप्थअनुसार कम्पनीको शेयर खरिद गर्न चाहाने लगानीकर्ताको उच्च चाप छ । तर, अझै पनि बिक्री गर्न चाहाने लगानी कर्ता आएका छैनन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया