यस्तो आयो आजको सुनचाँदीको मुल्य

५ बर्ष अगाडि

काठमाडौं – सोमबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज पनि हिजोको मुल्यदरमा नै सुनचाँदीको कारोबार गर्न सकिने छ । 
जसअनुसार आज सुनको मुल्य प्रतितोला रु. ९४ हजार ७०० पुगेको छ । तेजावी सुनको मुल्य भने ९४ हजार २०० रुपैयाँ तोकिएको छ । 
यस्तै, चाँदीको प्रतितोला रु. १२ सयमा कारोबार गर्न सकिने महासंघको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया