मल्टिपर्पस फाइनान्स र हिमालयन डिष्टिलरीको शेयर कारोबार फुकुवा

५ बर्ष अगाडि

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जले बाषिर्कक शुल्क नबुझाएर बन्द भएको २ कम्पनीको शेयर कारोबार आजदेखि फुकुवा गरेको छ । नेप्सले मल्टिपर्पस फाइनान्स कम्पनी र हिमालयन डिष्टिलरीको शेयर कारोबार फुकुवा गरेको जानकारी दिएको हो । 
योसँगै उक्त कम्पनीको शेयर कारोबार आजदेखि नै गर्न सकिने छ । 

वार्षिक शुल्क नबुझाएका कारण उक्त दुई कम्पनीको शेयर कारोबार आइतबार रोक्का गरिएको थियो । उनीहरुले नविकरण शुल्क बुझाएपछि कारोबार फुक्का गरिएको हो । नेप्सेले यी कम्पनी सहित २५ कम्पनीको शेयर कारोबार रोकका गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया