बैंकर अनिल केशरी शाहलाई कारोना संक्रमण

५ बर्ष अगाडि

काठमाडौं – नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । शाहले आइतबार बिहान फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । 
दोस्रो पटक पीसीर टेप्ट गर्दा कोरोना पुष्टी भएको उनले बताएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया